दफा २५
रेडियोधर्मी स्रोतको सुरक्षा र संरक्षण
(१) रेडियोधर्मी स्रोतको सुरक्षा, संरक्षण र विश्वसनीय रुपमा प्रयोग गर्ने जिम्मेवारी इजाजतपत्रवालाको हुनेछ।
(२) रेडियोधर्मी स्रोतको सुरक्षा र संरक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
(२) रेडियोधर्मी स्रोतको सुरक्षा र संरक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
रेडियोधर्मी पदार्थ उपयोग तथा नियमन ऐन, २०७७
परिच्छेद - १
परिच्छेद - ३
दफा ९: इजाजतपत्र लिनु पर्नेदफा १०: निवेदन उपर जाँचबुझदफा ११: इजाजतपत्र जारीदफा १२: इजाजतपत्र हस्तान्तरण गर्न नपाइनेदफा १३: इजाजतपत्र परित्याग गर्न सक्नेदफा १४: इजाजतपत्रको शर्तमा संशोधनदफा १५: डुजाजतपत्रको अवधि र नवीकरणदफा १६: इजाजतपत्रको निलम्बनदफा १७: इजाजतपत्रको खारेजीदफा १८: उजुरी दिन सक्नेदफा १९: इजाजतपत्रवालाको दायित्वदफा २०: पूर्वस्वीकृति लिनु पर्नेदफा २१: सार्वजनिक गर्ने